-
मत्ति १:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यिसैबाट राजा दाउद जन्मिए।+
दाउदबाट उरियाहकी पत्नीले सुलेमानलाई जन्माइन्;+
-
लुका ३:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ मानिसहरूलाई सिकाउन थाल्दा येसु+ लगभग ३० वर्षको हुनुहुन्थ्यो।+ मानिसहरूले ठानेझैँ
उहाँ युसुफका+ छोरा हुनुहुन्थ्यो,
जो हेलिका छोरा थिए,
-
लुका ३:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ जो यिसैका+ छोरा थिए,
जो ओबेदका+ छोरा थिए,
जो बोअजका+ छोरा थिए,
जो साल्मोनका+ छोरा थिए,
जो नहसोनका+ छोरा थिए,
-
प्रेषित १३:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तिनलाई पदच्युत गरेपछि उहाँले दाउदलाई तिनीहरूको राजा बनाउनुभयो,+ जसको विषयमा उहाँ आफैले यस्तो साक्षी दिनुभयो: ‘मैले यिसैको छोरा+ दाउदलाई भेट्टाएको छु। ऊ मलाई मन पर्ने मानिस+ हो र मैले इच्छा गरेको सबै कुरा उसले पूरा गर्नेछ।’ २३ यिनै मानिसको सन्तानबाट परमेश्वरले आफ्नो प्रतिज्ञाबमोजिम इस्राएलीहरूलाई एक जना उद्धारक अर्थात् येसु दिनुभयो।+
-
-
-
-
-
-
-