-
प्रस्थान १०:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ त्यसैले फारोले तुरुन्तै मोसा र हारुनलाई बोलाएर भने: “मैले तिमीहरूका परमेश्वर यहोवा र तिमीहरूविरुद्ध पाप गरेँ। १७ बिन्ती छ, यो एक पटक मलाई माफ गरिदेओ अनि ममाथि आइपरेको यो विपत्ति हटाइदिन तिमीहरूका परमेश्वर यहोवालाई बिन्ती गरिदेओ।”
-
-
प्रेषित ८:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यो सुनेपछि सिमोनले भने: “तपाईँहरूले भन्नुभएको कुनै कुरा ममाथि आइनपरोस् भनेर मेरो लागि यहोवा* परमेश्वरसित उत्कट बिन्ती गरिदिनुहोस्।”
-