भजन ३७:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ म जवान थिएँ, अहिले बूढो भएको छुतर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+मैले कहिल्यै देखेको छैनँ। मत्ति ६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हामीलाई आजको लागि भोजन* दिनुहोस्+
२५ म जवान थिएँ, अहिले बूढो भएको छुतर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+मैले कहिल्यै देखेको छैनँ।