-
गन्ती ११:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तपाईँले मसित यस्तै व्यवहार गर्ने हो भने बिन्ती छ बरु मलाई मार्नुहोस्।+ तर तपाईँको निगाह पाएको छु भने योभन्दा धेरै दुर्दशा देख्न नपरोस्।”
-
-
अय्युब ३:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तिनीहरू मृत्युको तिर्सना गर्छन् तर मृत्यु आउँदैन।+
गाडेको धन खोजेभन्दा पनि बेसी तिनीहरू त्यसको खोजी गर्छन्।
-