प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा २२:३७, ३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ यसरी राजाको मृत्यु भयो। तिनको लास सामरिया ल्याइयो र तिनलाई त्यहीँ गाडियो। ३८ तिनीहरूले सामरियाको एउटा पोखरीमा रथ धोए। त्यतिबेला कुकुरहरूले तिनको रगत चाटे र त्यहाँ वेश्‍याहरूले नुहाए।* यसरी यहोवा परमेश्‍वरको वचन पूरा भयो।+

  • २ राजा ९:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ त्यसपछि येहुले आफ्नो सेनाका सहायक अफिसर बिदकारलाई यसो भने: “यसको लास उठाएर यिज्रेली नाबोथको खेतमा फालिदेऊ।+ तिमीलाई याद छ? जब तिमी र म यसको बुबा आहाबको पछिपछि रथ हाँकिरहेका थियौँ, तब यहोवा परमेश्‍वर स्वयम्‌ले आहाबलाई यो सजाय सुनाउनुभएको थियो:+ २६ ‘यहोवा घोषणा गर्नुहुन्छ, “मैले हिजो नाबोथ र तिनका छोराहरूको हत्या भएको देखेको थिएँ,”+ यहोवा घोषणा गर्नुहुन्छ, “यही ठाउँमा म तँसित बदला लिनेछु।”’+ त्यसैले यहोवा परमेश्‍वरको वचनअनुसारै यो लास उठाएर यही जमिनमा फालिदेऊ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने