प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा २१:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “सामरिया गएर इस्राएलका राजा आहाबलाई भेट।+ ऊ नाबोथको अङ्‌गुर बगान लिन त्यहाँ गएको छ। १९ तिमीले उसलाई यसो भन्‍नू, ‘यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: “तिमीले किन एक जना मानिसको हत्या गऱ्‍यौ+ र उसको सरसम्पत्तिसमेत खोस्यौ?”’+ त्यसपछि आहाबलाई यसो भन्‍नू, ‘यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: “जुन ठाउँमा कुकुरहरूले नाबोथको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तिम्रो रगत पनि चाट्‌नेछन्‌।”’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने