प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ साथै उनले यहुदाका राजा यहोसापातकहाँ यो सन्देश पठाए: “मोआबका राजाले मेरो विद्रोह गरेका छन्‌। के तपाईँ मोआबसित लड्‌न मलाई साथ दिनुहुन्छ?” यहोसापातले जवाफ दिए: “म तपाईँलाई साथ दिनेछु।+ हामी दुई जना एकै हौँ। मेरा मानिसहरू तपाईँका मानिसहरू हुन्‌ र मेरा घोडाहरू तपाईँका घोडाहरू हुन्‌।”+

  • २ इतिहास १९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ दर्शी हानानिका+ छोरा येहु+ राजा यहोसापातलाई भेट्‌न आए र तिनलाई यसो भने: “के तपाईँले दुष्ट व्यक्‍तिलाई मदत गर्नु सही हो?+ अनि यहोवा परमेश्‍वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?+ त्यसैले यहोवा परमेश्‍वर तपाईँसित क्रोधित हुनुभएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने