-
इजकिएल १४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “‘तर यदि कुनै भविष्यवक्ताले धोकामा परेर केही भविष्यवाणी गऱ्यो भने त्यसलाई मूर्ख बनाउने म यहोवा नै हुँ।+ म त्यसविरुद्ध आफ्नो हात उठाउनेछु र त्यसलाई मेरा मानिसहरूबीचबाट नामेट पार्नेछु।
-