-
२ इतिहास २०:३५-३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ यहुदाका राजा यहोसापातले इस्राएलका राजा आहाज्याहसित गठबन्धन गरे। आहाज्याह दुष्ट थिए।+ ३६ यहोसापातले तर्सिस+ जाने जहाजहरू निर्माण गर्ने काममा आहाज्याहलाई आफ्नो साझेदार बनाए। तिनीहरूले एज्योन-गेबेरमा+ जहाजहरू निर्माण गरे। ३७ तर मारेसाका बासिन्दा दोदाबाहुका छोरा एलिएजरले यहोसापातविरुद्ध यस्तो भविष्यवाणी गरे: “तपाईँले आहाज्याहसित गठबन्धन गर्नुभएको हुनाले यहोवा परमेश्वरले तपाईँको कामलाई विफल तुल्याइदिनुहुनेछ।”+ त्यसैले तिनले बनाएका जहाजहरू तहसनहस भए+ र ती जहाजहरू तर्सिस जान सकेनन्।
-