२ इतिहास १९:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ दर्शी हानानिका+ छोरा येहु+ राजा यहोसापातलाई भेट्न आए र तिनलाई यसो भने: “के तपाईँले दुष्ट व्यक्तिलाई मदत गर्नु सही हो?+ अनि यहोवा परमेश्वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?+ त्यसैले यहोवा परमेश्वर तपाईँसित क्रोधित हुनुभएको छ। भजन १२७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १२७ यहोवाले नै घर नबनाउनुहुने हो भनेकामदारहरूको परिश्रम व्यर्थ हुन्छ।+यहोवाले सहरको सुरक्षा नगर्नुहुने हो भने+पहरेदारहरू जागा रहनु बेकार हुन्छ।
२ दर्शी हानानिका+ छोरा येहु+ राजा यहोसापातलाई भेट्न आए र तिनलाई यसो भने: “के तपाईँले दुष्ट व्यक्तिलाई मदत गर्नु सही हो?+ अनि यहोवा परमेश्वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?+ त्यसैले यहोवा परमेश्वर तपाईँसित क्रोधित हुनुभएको छ।
१२७ यहोवाले नै घर नबनाउनुहुने हो भनेकामदारहरूको परिश्रम व्यर्थ हुन्छ।+यहोवाले सहरको सुरक्षा नगर्नुहुने हो भने+पहरेदारहरू जागा रहनु बेकार हुन्छ।