प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १२:२८-३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसैले उनले आफ्ना सल्लाहकारहरूसित कुरा गरे अनि सुनको दुई वटा बाछा बनाए।+ त्यसपछि उनले मानिसहरूलाई भने: “हे इस्राएलीहरू हो, तिमीहरू किन यरुसलेमसम्म जाने दुःख गर्छौ? तिमीहरूलाई मिश्रबाट छुटाएर ल्याउने तिमीहरूका परमेश्‍वर यहाँ छन्‌।”+ २९ त्यसपछि यरोबामले एउटा बाछा बेथेलमा+ र अर्कोचाहिँ दानमा+ राखे। ३० यही कारणले गर्दा मानिसहरूले पाप गर्न पुगे।+ बाछाको पूजा गर्न तिनीहरू दानसम्मै जान थाले।

  • १ राजा १३:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ यी सबै घटना भइसकेपछि पनि यरोबाम गलत बाटोमा हिँड्‌न छोडेनन्‌। तिनले साधारण मानिसहरूलाई उपासनाको लागि बनाइएका अग्ला थानहरूको पुजारी बनाउन छोडेनन्‌।+ पुजारी बन्‍न चाहने जो कोहीलाई पनि यरोबाम पुजारी नियुक्‍त गर्थे। तिनी यसो भन्थे: “उसलाई अग्ला थानहरूको पुजारी बन्‍न देऊ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने