हितोपदेश २५:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिम्रो शत्रु* भोकाएको छ भने उसलाई रोटी देऊ, ऊ तिर्खाएको छ भने उसलाई पानी खुवाऊ;+ रोमी १२:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तर “तिम्रो शत्रु भोकाएको छ भने उसलाई खुवाऊ; ऊ तिर्खाएको छ भने उसलाई केही पिउन देऊ; किनकि यसो गरेर तिमीले बलिरहेको कोइला उसको टाउकोमा थुपार्नेछौ।”*+
२० तर “तिम्रो शत्रु भोकाएको छ भने उसलाई खुवाऊ; ऊ तिर्खाएको छ भने उसलाई केही पिउन देऊ; किनकि यसो गरेर तिमीले बलिरहेको कोइला उसको टाउकोमा थुपार्नेछौ।”*+