प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १९:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसपछि एलिया त्यहाँबाट गए र सापातका छोरा एलिसालाई बहर जोतिरहेको भेट्टाए। त्यहाँ १२ हल बहरले खेत जोतिरहेका थिए र एलिसाचाहिँ सबैभन्दा पछाडि थिए। एलिया त्यहाँ गए र एलिसालाई आफ्नो लुगा* ओढाइदिए।+

  • २ राजा १:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनीहरूले जवाफ दिए: “उसले भुत्लाबाट बनेको लुगा लगाएको थियो+ र कम्मरमा छालाको पटुका बाँधेको थियो।”+ राजाले तुरुन्तै यसो भने: “तिनी त तिस्बेली एलिया हुन्‌।”

  • जकरिया १३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “त्यो दिन प्रत्येक भविष्यवक्‍ता भविष्यवाणी गर्ने बेला आफूले देखेको दर्शनले* गर्दा लाजमा पर्नेछन्‌ अनि तिनीहरूले भुत्लाबाट बनेको लुगा* लगाउन छोड्‌नेछन्‌,+ जुन लगाएर तिनीहरूले मानिसहरूलाई धोका दिने गर्थे।

  • मत्ति ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ युहन्‍ना उँटको रौँबाट बनेको लुगा लगाउँथे अनि कम्मरमा छालाको पटुका कस्थे।+ तिनी सलह र वन-मह खान्थे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने