१ इतिहास ३:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ योतामका छोरा आहाज+ थिए। आहाजका छोरा हिजकियाह+ थिए। हिजकियाहका छोरा मनस्से+ थिए। मत्ति १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हिजकियाहबाट मनस्से जन्मिए;+मनस्सेबाट अमोन जन्मिए;+अमोनबाट योसियाह जन्मिए;+