भजन १०३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यहोवाले स्वर्गमा आफ्नो सिंहासन स्थिर गरी बसाल्नुभएको छ+अनि उहाँको शासन सबैमाथि छ।+ मत्ति ६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तपाईँको राज्य+ आओस्। तपाईँको इच्छा+ जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।+
१० तपाईँको राज्य+ आओस्। तपाईँको इच्छा+ जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।+