हितोपदेश ११:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० टेढो मन भएको मानिसलाई यहोवा घृणा गर्नुहुन्छ+ तर जसको चाल निर्दोष छ, उसलाई उहाँ मन पराउनुहुन्छ।+ हितोपदेश १५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ दुष्टले चढाएको बलिलाई यहोवा घृणा गर्नुहुन्छ+ तर सोझो मानिसको प्रार्थना सुन्न उहाँ मन पराउनुहुन्छ।+ हिब्रू १:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिमी धार्मिकतालाई* प्रेम गर्छौ र दुष्टतालाई घृणा गर्छौ। त्यसैले परमेश्वरले, तिम्रै परमेश्वरले तिम्रा साथीहरूलाई भन्दा बढ्ता गरेर तिमीलाई हर्षको तेलले अभिषेक गर्नुभयो।”+
८ दुष्टले चढाएको बलिलाई यहोवा घृणा गर्नुहुन्छ+ तर सोझो मानिसको प्रार्थना सुन्न उहाँ मन पराउनुहुन्छ।+
९ तिमी धार्मिकतालाई* प्रेम गर्छौ र दुष्टतालाई घृणा गर्छौ। त्यसैले परमेश्वरले, तिम्रै परमेश्वरले तिम्रा साथीहरूलाई भन्दा बढ्ता गरेर तिमीलाई हर्षको तेलले अभिषेक गर्नुभयो।”+