-
लेवी २३:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ फसलको बिटा डोलाएकै दिन यहोवा परमेश्वरको निम्ति अग्निभेटीको रूपमा एक वर्षे निष्खोट थुमा चढाउनू। १३ साथै अन्नभेटीको निम्ति एपाको दस भागको दुई भाग* मसिनो पीठोलाई तेलमा मुछेर आगोमा जलाउने भेटीको रूपमा यहोवा परमेश्वरसामु चढाउनू। यसबाट निस्केको बास्ना उहाँलाई मन पर्ने* मीठो बास्ना हुनेछ। अनि मद्यभेटीको* निम्ति एक चौथाइ हिन* मद्य चढाउनू।
-