प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसपछि दाउदले इस्राएलका यी सबै अगुवालाई यरुसलेममा भेला गराए: सबै कुलका नाइकेहरू, राजाको सेवा गर्न खटाइएका दलहरूका कप्तानहरू,+ हजार-हजार र सय-सयका नाइकेहरू+ अनि राजा र राजकुमारहरूको+ सरसम्पत्ति र वस्तुभाउको रेखदेख गर्न खटाइएकाहरू।+ साथै तिनले दरबारका अफिसरहरू अनि सबै वीर र योग्य पुरुषलाई पनि त्यहाँ भेला गराए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने