१ राजा १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर पुजारी सादोक,+ यहोयादाको छोरा बेनायाह,+ भविष्यवक्ता नातान,+ सिमि,+ रेइ र दाउदका वीर योद्धाहरूले+ भने अदोनियाहलाई साथ दिएनन्। १ इतिहास २९:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ राजा दाउदको इतिहास—सुरुदेखि अन्तसम्मै दर्शी समुएल, भविष्यवक्ता नातान+ र दर्शी गादले लेखेका+ विवरणहरूमा पाइन्छ।
८ तर पुजारी सादोक,+ यहोयादाको छोरा बेनायाह,+ भविष्यवक्ता नातान,+ सिमि,+ रेइ र दाउदका वीर योद्धाहरूले+ भने अदोनियाहलाई साथ दिएनन्।
२९ राजा दाउदको इतिहास—सुरुदेखि अन्तसम्मै दर्शी समुएल, भविष्यवक्ता नातान+ र दर्शी गादले लेखेका+ विवरणहरूमा पाइन्छ।