प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:२१-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तपाईँले आफ्नो प्रतिज्ञाअनुरूप अनि आफ्नो इच्छाअनुसार यी सबै महान्‌ काम गर्नुभयो। अनि ती सबै तपाईँले आफ्नो दासलाई प्रकट गर्नुभयो।+ २२ त्यसैले हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँ साँच्चै महान्‌ हुनुहुन्छ।+ तपाईँजस्तो अरू कोही छैन+ अनि तपाईँबाहेक अरू कुनै ईश्‍वर छैन।+ हामीले सुनेको हरेक कुराले यसको प्रमाण दिन्छ। २३ अनि यस धर्तीमा तपाईँको प्रजा इस्राएलजस्तो अर्को कुनचाहिँ जाति छ र?+ हे परमेश्‍वर, तिनीहरूलाई आफ्नो प्रजा बनाउन तपाईँ आफै गएर तिनीहरूलाई छुटाउनुभयो।+ तिनीहरूको खातिर महान्‌ र आश्‍चर्यजनक कामहरू गरेर+ तपाईँले आफ्नो नाम उच्च पार्नुभयो।+ तपाईँले मिश्रबाट छुटाउनुभएको आफ्नो प्रजाको खातिर अरू जाति र तिनीहरूका देवताहरूलाई धपाउनुभयो। २४ तपाईँले इस्राएलीहरूलाई सदाको लागि आफ्नो प्रजा बनाउनुभएको छ+ अनि हे यहोवा, तपाईँ तिनीहरूका परमेश्‍वर हुनुभएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने