-
भजन १३२:३-५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “म आफ्नो पालभित्र, आफ्नो घरभित्र छिर्नेछैनँ,+
आफ्नो पलङमा, आफ्नो ओछ्यानमा ढल्किनेछैनँ;
४ म आफ्नो आँखामा निद्रा पर्न दिनेछैनँ,
आफ्नो आँखालाई लोलाउन दिनेछैनँ,
-