२१ धेरै विपत्ति र दुःखकष्ट भोगिसकेपछि परमेश्वरको आज्ञा पालन नगर्दा कस्तो नतिजा हुन्छ भनेर यो गीतले तिनीहरूलाई सम्झाउनेछ।+ (तिनीहरूका सन्तानले यो गीत बिर्सनु हुँदैन।) किनकि मैले दिन्छु भनेर शपथ खाएको देशमा तिनीहरूलाई लैजानुअघि नै तिनीहरूको मनोवृत्ति कस्तो भएको छ, त्यो मैले देखेको छु।”+