-
प्रस्थान ३६:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ “बजलेलसँगै ओहोलिआबले र यहोवा परमेश्वरले बुद्धि र समझ दिनुभएका अन्य सिपालु पुरुषहरूले यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिम पवित्र सेवाको सम्पूर्ण काम पूरा गरून्।”+
२ तब मोसाले बजलेल र ओहोलिआबलाई अनि यहोवा परमेश्वरले बुद्धि दिनुभएका सबै सिपालु पुरुष+ अर्थात् राजीखुसीले काम गर्न चाहनेजति सबैलाई बोलाए।+
-