भजन १४५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवा महान् हुनुहुन्छ र प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ;+उहाँको महानता अपार* छ।+ १ तिमोथि १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्य,+ एक मात्र परमेश्वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्। आमिन।
१७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्य,+ एक मात्र परमेश्वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्। आमिन।