प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ४० वर्षसम्म निर्जनभूमिको लामो बाटो हिँड्‌न लगाउनुभएको कुरा कहिल्यै नबिर्स।+ तिमीहरूलाई नम्र बनाउन र तिमीहरूको हृदयमा के छ भनेर बुझ्न+ अनि तिमीहरूले उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ भनेर जाँच्न उहाँले त्यसो गर्नुभएको हो।+

  • भजन ७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ बिन्ती छ, दुष्टहरूको दुष्कर्मको अन्त गरिदिनुहोस्‌

      र न्याय स्थापित गरिदिनुहोस्‌+

      किनकि तपाईँ हृदय+ अनि गहिरो भावना+ जाँच्ने* न्यायी परमेश्‍वर हुनुहुन्छ।+

  • भजन १३९:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ हे परमेश्‍वर, मलाई राम्ररी जाँच्नुहोस्‌ र मेरो हृदयलाई जान्‍नुहोस्‌।+

      मलाई पारख गरेर हेर्नुहोस्‌ र मेरो मनको चिन्ता* थाह पाउनुहोस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने