२ राजा २०:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० हिजकियाहको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता अनि तिनले कसरी कुण्ड र नहर बनाएर+ सहरसम्म पानी ल्याए,+ त्यसबारे यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
२० हिजकियाहको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता अनि तिनले कसरी कुण्ड र नहर बनाएर+ सहरसम्म पानी ल्याए,+ त्यसबारे यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।