प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ हे यसुरुन,* जब तिमी मोटायौ, तब तिमीले विद्रोह गर्दै लात हान्यौ।

      बोसो लागेर तिम्रो जीउ थलथले भयो।+

      त्यसैले तिमीले आफूलाई बनाउनुहुने परमेश्‍वरलाई त्याग्यौ+

      अनि तिमीलाई उद्धार गर्नुहुने चट्टानलाई तुच्छ ठान्यौ।

  • २ इतिहास २६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उज्जियाहसित हातहतियारले सुसज्जित सेना पनि थियो। उनीहरूलाई दल-दलमा विभाजन गरिएको थियो अनि दल-दल गरी नै उनीहरू लडाइँमा जान्थे। राजाका एक जना भारदार हनन्याहको निरीक्षणमा सचिव यइएल+ र अफिसर मासेयाहले ती सिपाहीहरूको नाम दर्ता गरे र उनीहरूको गन्ती लिए।+

  • २ इतिहास २६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर आफू शक्‍तिशाली हुनेबित्तिकै उज्जियाहको हृदय घमन्डले फुल्यो। अनि यही नै तिनको पतनको कारण बन्‍न पुग्यो। धूप बाल्ने वेदीमा धूप बाल्न यहोवा परमेश्‍वरको मन्दिरभित्र छिरेर तिनले आफ्ना परमेश्‍वर यहोवालाई विश्‍वासघात गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने