-
यर्मिया ११:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ काटिन लगिँदा लुरुलुरु जाने भेडाझैँ म भएँ।
तिनीहरूले मविरुद्ध यस्तो षड्यन्त्र रच्दै छन् भनेर मैले थाहै पाइनँ:+
“त्यसका फलहरूसमेत त्यो रूखलाई नाश गरिदेऔँ
र त्यसको नामोनिसान मेट्न
त्यसलाई जीवितहरूको देशबाट हटाइदेऔँ।”
-