प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १८:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तब हिल्कियाहका छोरा एलियाकिमका साथै सेब्नाह+ र योआले रबसाकेलाई+ यसो भने: “बिन्ती छ! आफ्ना सेवकहरूसित अरामी* भाषामा+ कुरा गर्नुहोस्‌। हामी त्यो भाषा बुझ्छौँ। हामीसित यहुदीहरूको भाषामा कुरा नगर्नुहोस्‌ किनकि पर्खालमा भएका मानिसहरूले सुनिरहेका छन्‌।”+

  • २ राजा १८:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसपछि रबसाके उठे र यहुदीहरूको भाषामा ठूलो स्वरले यसो भने: “अस्सेरियाका महाराजाधिराजको सन्देश सुन।+

  • यसैया ३६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तब एलियाकिम, सेब्ना+ र योआले रबसाकेलाई यसो भने:+ “बिन्ती छ! आफ्ना सेवकहरूसित अरामी* भाषामा कुरा गर्नुहोस्‌।+ हामी त्यो भाषा बुझ्छौँ। हामीसित यहुदीहरूको भाषामा कुरा नगर्नुहोस्‌ किनकि पर्खालमा भएका मानिसहरूले सुनिरहेका छन्‌।”+

  • यसैया ३६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि रबसाके उठे र यहुदीहरूको भाषामा ठूलो स्वरले यसो भने:+ “अस्सेरियाका महाराजाधिराजको सन्देश सुन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने