प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ सुलेमानले युफ्रेटिस नदीदेखि पलिस्तियालीहरूको देश र मिश्रको सिमानासम्म भएका सबै राज्यमाथि शासन गरे।+ ती राज्यहरूले राजा सुलेमानलाई तिनको जीवनकालभरि नै तिरो तिरे र तिनको सेवा गरे।+

  • २ इतिहास १७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तिनीपछि तिनका छोरा यहोसापात+ राजा भए र उनी इस्राएलमा झन्‌झनै शक्‍तिशाली हुँदै गए।

  • २ इतिहास १७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यहोवा परमेश्‍वरले उनको राज्यलाई स्थिर पार्दै लैजानुभयो।+ यहुदाका सारा मानिसले उनको निम्ति उपहारहरू ल्याउने गर्थे। उनले थुप्रै धनसम्पत्ति र मानसम्मान हासिल गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने