यसैया ४५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४५ जातिजातिमाथि अधिकार गर्न,+राजाहरूलाई दुर्बल पार्न*अनि ढोकाहरू खुल्लै रहून् भनेरत्यसका दुवै खापा खोल्नआफूले अभिषेक गर्नुभएको जन कोरेसको+ दाहिने हात यहोवाले समात्नुभएको छ।+उहाँ तिनलाई यसो भन्नुहुन्छ: दानिएल १०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १० फारसका राजा कोरेसको+ शासनको तेस्रो वर्षमा दानिएल, जसलाई बेल्तसजर+ नाम दिइएको थियो, तिनले एउटा सन्देश पाए। अनि त्यो सन्देश साँचो थियो र त्यो एउटा ठूलो लडाइँबारे थियो। तिनले सन्देश राम्ररी बुझे र आफूले देखेको कुराको समझ पाए।
४५ जातिजातिमाथि अधिकार गर्न,+राजाहरूलाई दुर्बल पार्न*अनि ढोकाहरू खुल्लै रहून् भनेरत्यसका दुवै खापा खोल्नआफूले अभिषेक गर्नुभएको जन कोरेसको+ दाहिने हात यहोवाले समात्नुभएको छ।+उहाँ तिनलाई यसो भन्नुहुन्छ:
१० फारसका राजा कोरेसको+ शासनको तेस्रो वर्षमा दानिएल, जसलाई बेल्तसजर+ नाम दिइएको थियो, तिनले एउटा सन्देश पाए। अनि त्यो सन्देश साँचो थियो र त्यो एउटा ठूलो लडाइँबारे थियो। तिनले सन्देश राम्ररी बुझे र आफूले देखेको कुराको समझ पाए।