यसैया १३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्न सुऱ्याउनेछु।+उनीहरूका लागि चाँदी त केही पनि होइन।अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्। यसैया ४१:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ मैले कसैलाई खडा गरेको छु र उसले उत्तरतिरबाट आक्रमण गर्नेछ।+पूर्वतिरबाट* आउने जो हो, उसले+ मेरो नाम पुकार्नेछ।उसले शासकहरूलाई माटोलाई झैँ कुल्चनेछ।+कुमालेले गिलो माटोलाई कुल्चेझैँ उसले तिनीहरूलाई कुल्चीमिल्ची पार्नेछ।
१७ म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्न सुऱ्याउनेछु।+उनीहरूका लागि चाँदी त केही पनि होइन।अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्।
२५ मैले कसैलाई खडा गरेको छु र उसले उत्तरतिरबाट आक्रमण गर्नेछ।+पूर्वतिरबाट* आउने जो हो, उसले+ मेरो नाम पुकार्नेछ।उसले शासकहरूलाई माटोलाई झैँ कुल्चनेछ।+कुमालेले गिलो माटोलाई कुल्चेझैँ उसले तिनीहरूलाई कुल्चीमिल्ची पार्नेछ।