प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “पुजारी हारुनको नाति अर्थात्‌ एलियाजारको छोरा पिनहासले+ इस्राएलीहरूको माझबाट मेरो क्रोध हटाइदिएका छन्‌। मानिसहरू मविरुद्ध खडा हुँदा तिनले त्यसलाई पटक्कै सहेनन्‌।+ यदि तिनले त्यसो नगरेको भए मानिसहरूले अरू कसैको उपासना गर्थे र म इस्राएलीहरूलाई नाश गर्ने थिएँ किनकि मबाहेक अरू कसैको भक्‍ति गरिएको म सहन्‍नँ।+

  • न्यायकर्ता २०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यतिबेला हारुनका नाति, एलियाजारका छोरा पिनहास+ करारको सन्दुकको सामने सेवा गर्थे। ती इस्राएली पुरुषहरूले सोधे: “हाम्रा बिन्यामिनी भाइहरूविरुद्ध युद्ध गर्न हामी फेरि जाऔँ कि नजाऔँ?”+ यहोवा परमेश्‍वरले जवाफ दिनुभयो: “जाओ! किनभने भोलि म तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनेछु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने