-
एज्रा ९:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ किनकि हे हाम्रा परमेश्वर, हाम्रो दासत्वमा पनि+ तपाईँले हामीलाई त्याग्नुभएको छैन। बरु फारसका राजाहरूलाई हामीमाथि दया गर्न लगाएर हामीलाई अटल प्रेम देखाउनुभएको छ।+ उजाड भएको तपाईँको भवन हामीले फेरि बनाउन सकौँ भनेर तपाईँले हामीलाई छुटाउनुभएको छ।+ अनि तपाईँले यहुदा र यरुसलेममा हामीलाई चारैतिरबाट सुरक्षा दिनुभएको छ।*
-
-
नहेम्याह १:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हे यहोवा, बिन्ती छ, आफ्नो यस सेवकको प्रार्थना सुन्न आफ्नो कान थाप्नुहोस्। अनि आफ्ना ती सेवकहरूको प्रार्थनामा ध्यान दिनुहोस्, जसले खुसी-खुसी तपाईँको नामको भय मान्छन्। कृपया आज आफ्नो यस सेवकलाई सफल हुन मदत गर्नुहोस्; यी राजाले मलाई दया देखाऊन्।”+
त्यसबेला म राजालाई मद्य टक्य्राउने काम गर्थेँ।+
-