प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •   ४ उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन,+

      उहाँका सबै काम न्यायसङ्‌गत छन्‌।+

      परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ,+ उहाँ कहिल्यै अन्याय गर्नुहुन्‍न;+

      उहाँ सत्य र न्यायी हुनुहुन्छ।+

  • भजन १४३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४३ हे यहोवा, मेरो प्रार्थना सुन्‍नुहोस्‌;+

      मदतको लागि मैले गरेको पुकारा सुन्‍नुहोस्‌।

      मलाई जवाफ दिनुहोस्‌ किनकि तपाईँ वफादार र न्यायी हुनुहुन्छ।

       २ आफ्नो सेवकविरुद्ध मुद्दा नलड्‌नुहोस्‌

      किनकि कुनै पनि जीवित मानिस तपाईँसामु धर्मी ठहरिन सक्दैन।+

  • रोमी ३:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ किनकि सबैले पाप गरेका छन्‌ अनि परमेश्‍वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने