प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १०३:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मरिजाने मानिसको आयु त घाँसको आयुजत्तिकै हुन्छ;+

      ऊ मैदानको फूलजस्तै फक्रिन्छ।+

      १६ तर जब बतास चल्छ, त्यो हराइहाल्छ,

      मानौँ, त्यो छँदै थिएन।*

  • यसैया ४०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ सुन! कोही यसो भन्दै छ: “घोषणा गर!”

      अर्कोले भन्छ: “म के घोषणा गरूँ?”

      “सबै मानिस हरिया घाँसजस्तै छन्‌।

      तिनीहरूको अटल प्रेम मैदानको फूलजस्तै छ।+

  • याकुब १:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि जो धनी छ, ऊ आफूलाई होच्याइएकोमा रमाओस्‌+ किनकि ऊ मैदानको फूलझैँ ओइलाइहाल्नेछ। ११ जसरी घाम उदाएपछि त्यसको चर्को रापले बोटबिरुवा ओइलाउँछ र त्यसको फूल झर्छ अनि त्यसको सौन्दर्य उडेर जान्छ, त्यसरी नै धनी मानिस पनि जीवनमा दौडधूप गर्दागर्दै हराएर जानेछ।+

  • १ पत्रुस १:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ किनकि “सबै मानिस घाँसजस्तै छन्‌ अनि तिनीहरूको महिमा मैदानको फूलजस्तै छ; घाँस ओइलाउँछ र फूल पनि झर्छ

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने