५ जिउँदाहरूलाई आफू एकदिन मर्नेछु भनेर थाह हुन्छ+ तर मरेकाहरूलाई भने केही पनि थाह हुँदैन+ न त तिनीहरूले केही प्राप्त गर्न नै सक्छन्। किनकि तिनीहरू जिउँदाहरूको सम्झनाबाट बिलाएर जान्छन्।+
५ जब मानिसलाई अग्ला-अग्ला ठाउँमा जाँदा कहाली लाग्छ र ऊ सडकमा खुलेआम हिँड्न डराउँछ; जब कागजी बदामको रूखमा फूल फुल्छ,+ फट्याङ्ग्रा घस्रेर हिँड्न थाल्छ, कबरा* पाकेर फुट्छ अनि मानिस आफ्नो स्थायी निवासतर्फ लाग्छ+ र बाटोमा शोक गर्नेहरूको ताँती लाग्छ;+