- 
	                        
            
            यर्मिया १४:६पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
६ जङ्गली गधाहरू नाङ्गा डाँडाहरूमा ठिङ्ग उभिन्छन्।
स्यालझैँ तिनीहरू स्वाँस्वाँ गर्छन्।
हरियोपरियो खोज्दाखोज्दा तिनीहरूका आँखा थाकेका छन्।+
 
 -