यर्मिया २२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ छलकपटले आफ्नो घर निर्माण गर्ने र धुर्त्याइँ गरेर आफ्नो घरको तला थप्ने मानिसलाई* धिक्कार छ! विनादाम आफ्नो छिमेकीलाई काममा जोताउने अनि उसले पाउनुपर्ने ज्यालासमेत नदिने मानिसलाई धिक्कार छ!+ याकुब ५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हेर, तिमीहरूको खेतमा कटनी गर्ने खेतालाहरूलाई तिमीहरूले नदिएको ज्याला तिमीहरूको विरुद्धमा कराइरहेको छ अनि बाली काट्नेहरूको गुहार सेनाहरूका यहोवाको* कानमा पुगेको छ।+
१३ छलकपटले आफ्नो घर निर्माण गर्ने र धुर्त्याइँ गरेर आफ्नो घरको तला थप्ने मानिसलाई* धिक्कार छ! विनादाम आफ्नो छिमेकीलाई काममा जोताउने अनि उसले पाउनुपर्ने ज्यालासमेत नदिने मानिसलाई धिक्कार छ!+
४ हेर, तिमीहरूको खेतमा कटनी गर्ने खेतालाहरूलाई तिमीहरूले नदिएको ज्याला तिमीहरूको विरुद्धमा कराइरहेको छ अनि बाली काट्नेहरूको गुहार सेनाहरूका यहोवाको* कानमा पुगेको छ।+