व्यवस्था २८:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+ १६ “चाहे तिमीहरू सहरमा होओ या गाउँमा, तिमीहरू श्रापित हुनेछौ।+ हितोपदेश ३:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ दुष्टको घरमा यहोवाको सराप लाग्नेछ+तर धर्मीको घरमा उहाँको आशिष् बर्सनेछ।+
१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+ १६ “चाहे तिमीहरू सहरमा होओ या गाउँमा, तिमीहरू श्रापित हुनेछौ।+