भजन ११:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ यहोवा आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ।+यहोवाको सिंहासन स्वर्गमा छ।+उहाँले आफ्नै आँखाले, आफ्नो तेजिलो आँखालेमानिसहरूलाई जाँच्नुहुन्छ।+ हितोपदेश ५:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ मानिसको कुनै पनि चाल यहोवाको नजरबाट लुक्न सक्दैन,उहाँले मानिसको हरेक पाइला नियाल्नुहुन्छ।+ हितोपदेश १५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवाको नजर सर्वत्र रहन्छ, असल र खराब दुवैलाई उहाँ ध्यान दिएर हेर्नुहुन्छ।+
४ यहोवा आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ।+यहोवाको सिंहासन स्वर्गमा छ।+उहाँले आफ्नै आँखाले, आफ्नो तेजिलो आँखालेमानिसहरूलाई जाँच्नुहुन्छ।+