२ इतिहास १६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ किनकि जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्वरप्रति भक्त छन्,+ तिनीहरूको खातिर आफ्नो शक्ति प्रकट गर्न* उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ।+ तपाईँले यस पटक मूर्ख काम गर्नुभयो। त्यसैले अबदेखि तपाईँले युद्ध लडिरहनुपर्नेछ।”+ भजन ११:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ यहोवा आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ।+यहोवाको सिंहासन स्वर्गमा छ।+उहाँले आफ्नै आँखाले, आफ्नो तेजिलो आँखालेमानिसहरूलाई जाँच्नुहुन्छ।+ भजन १७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तपाईँले मेरो हृदय जाँच्नुभएको छ, तपाईँले राती पनि मलाई जाँच्नुभएको छ;+तपाईँले मलाई खार्नुभएको छ;+मैले कुनै दाउपेच गरेको छैनँर मेरो मुखबाट दुष्ट कुरा निस्केको छैन भनेर तपाईँले थाह पाउनुहुनेछ। यर्मिया १७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० म यहोवा मानिसको हृदय केलाउँछु;+ मानिसको भित्री विचारसमेत* म जाँच्छु अनि मानिसलाई उसको चाल र उसको कामअनुसारको फल दिन्छु।+ हिब्रू ४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्+ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्ग छन्।+
९ किनकि जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्वरप्रति भक्त छन्,+ तिनीहरूको खातिर आफ्नो शक्ति प्रकट गर्न* उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ।+ तपाईँले यस पटक मूर्ख काम गर्नुभयो। त्यसैले अबदेखि तपाईँले युद्ध लडिरहनुपर्नेछ।”+
४ यहोवा आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ।+यहोवाको सिंहासन स्वर्गमा छ।+उहाँले आफ्नै आँखाले, आफ्नो तेजिलो आँखालेमानिसहरूलाई जाँच्नुहुन्छ।+
३ तपाईँले मेरो हृदय जाँच्नुभएको छ, तपाईँले राती पनि मलाई जाँच्नुभएको छ;+तपाईँले मलाई खार्नुभएको छ;+मैले कुनै दाउपेच गरेको छैनँर मेरो मुखबाट दुष्ट कुरा निस्केको छैन भनेर तपाईँले थाह पाउनुहुनेछ।
१० म यहोवा मानिसको हृदय केलाउँछु;+ मानिसको भित्री विचारसमेत* म जाँच्छु अनि मानिसलाई उसको चाल र उसको कामअनुसारको फल दिन्छु।+
१३ यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्+ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्ग छन्।+