भजन ७४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तपाईँले आफ्नो शक्तिले समुद्रमा हलचल मच्चाउनुभयो;+समुद्रका विशाल जलजन्तुका शिर तपाईँले कुच्याउनुभयो। यसैया ५१:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ म तिमीहरूका परमेश्वर यहोवा हुँ।मेरो नाम सेनाहरूका यहोवा हो।+म सागरलाई हल्लाउँछु र त्यसका छालहरूलाई उचाल्छु।+
१३ तपाईँले आफ्नो शक्तिले समुद्रमा हलचल मच्चाउनुभयो;+समुद्रका विशाल जलजन्तुका शिर तपाईँले कुच्याउनुभयो।
१५ म तिमीहरूका परमेश्वर यहोवा हुँ।मेरो नाम सेनाहरूका यहोवा हो।+म सागरलाई हल्लाउँछु र त्यसका छालहरूलाई उचाल्छु।+