- 
	                        
            
            यर्मिया ३१:३५, ३६पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३५ यहोवा, जसले दिनमा उज्यालो होस् भनेर घाम दिनुहुन्छ,
रातमा प्रकाश छर्न जूनताराको निम्ति नियम तोक्नुहुन्छ,
जसले सागरलाई हल्लाउनुहुन्छ र ठूलठूला छाल उठाउनुहुन्छ,
जसको नाम सेनाहरूका यहोवा हो,+
उहाँ यसो भन्नुहुन्छ:
३६ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘जसरी यी नियमहरूले कहिल्यै काम गर्न छोड्दैनन्,
त्यसैगरि इस्राएलका सन्तानलाई म राष्ट्रको रूपमा कहिल्यै नाश हुन दिनेछैनँ।’”+
 
 - 
                                        
 
- 
	                        
            
            योना १:४पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
४ तब यहोवा परमेश्वरले समुद्रमा ठूलो आँधी चलाउनुभयो अनि समुद्रमा यस्तो डरलाग्दो आँधी चल्यो कि जहाज नै टुक्राटुक्रा होला जस्तो भयो।
 
 -