-
भजन १८:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ म मेरा शत्रुहरूलाई खेद्छु र तिनीहरूलाई जित्नेछु;
तिनीहरूको नामोनिसान नमेटेसम्म म फर्कनेछैनँ।
-
-
भजन १८:४१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ तिनीहरू गुहार माग्छन् तर तिनीहरूलाई बचाउने कोही छैन;
तिनीहरू यहोवालाई समेत पुकार्छन् तर उहाँ तिनीहरूको पुकारा सुन्नुहुन्न।
-
-
याकुब ४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अनि माग्दा पनि तिमीहरू पाउँदैनौ किनकि तिमीहरू आफ्नो शारीरिक इच्छा पूरा गर्न गलत उद्देश्यले माग्छौ।
-