यसैया १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ अङ्गुर बगानको झुप्रोजस्तै,काँक्राबारीको छाप्रोजस्तैअनि घेराबन्दीमा परेको सहरजस्तै+ सियोनकी छोरी* त्यागिएकी छे। विलाप २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ बगैँचाको झुपडीलाई जस्तैगरि यहोवाले आफ्नो मन्दिरलाई तहसनहस पार्नुभएको छ।+ चाडपर्वको उहाँले अन्त गरिदिनुभएको छ।+ उहाँले सियोनबाट विश्रामदिन* र चाडपर्वको सम्झना मेटाइदिनुभएको छ; बल्दो रिसको कारण उहाँले राजा र पुजारीलाई तिरस्कार गर्नुभएको छ।+
८ अङ्गुर बगानको झुप्रोजस्तै,काँक्राबारीको छाप्रोजस्तैअनि घेराबन्दीमा परेको सहरजस्तै+ सियोनकी छोरी* त्यागिएकी छे।
६ बगैँचाको झुपडीलाई जस्तैगरि यहोवाले आफ्नो मन्दिरलाई तहसनहस पार्नुभएको छ।+ चाडपर्वको उहाँले अन्त गरिदिनुभएको छ।+ उहाँले सियोनबाट विश्रामदिन* र चाडपर्वको सम्झना मेटाइदिनुभएको छ; बल्दो रिसको कारण उहाँले राजा र पुजारीलाई तिरस्कार गर्नुभएको छ।+