प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उपदेशक ८:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ मैले साँचो परमेश्‍वरका सबै कामलाई विचार गरेँ अनि के थाह पाएँ भने संसारमा* भएका सबै कुरा मानिसले बुझ्न सक्दैन।+ मानिसले जति नै कोसिस गरे पनि ती कुराहरू बुझ्न सक्दैन। मानिसले आफू जति नै बुद्धिमान्‌ भएको दाबी गरे पनि वास्तवमा उसले त्यो बुझ्न सक्दैन।+

  • १ कोरिन्थी २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यस युगका* शासकहरूमध्ये कसैले पनि यस बुद्धिबारे थाह पाएनन्‌+ किनकि थाह पाएका भए त तिनीहरूले गौरवशाली प्रभुलाई मार्ने* नै थिएनन्‌।

  • १ कोरिन्थी २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मानिसहरूमध्ये कसले पो अर्को मानिसको सोचाइ जान्‍न सक्छ र? आफ्नो मनमा के छ, त्यो त आफैलाई मात्र थाह हुन्छ। त्यसरी नै परमेश्‍वरको मनमा के छ, त्यो पनि उहाँको पवित्र शक्‍तिबाहेक अरू कसैलाई थाह छैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने