-
भजन ५८:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ हे परमेश्वर, दुष्टहरूका सबै दाँत झारिदिनुहोस्!
हे यहोवा, यी सिंहहरूका बङ्गारा भाँचिदिनुहोस्!
-
-
हितोपदेश ३०:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यस्ता मानिसहरू पनि छन्, जसका दाँत तरबारजस्तै छन्
र जसका बङ्गारा चुपीजस्तै छन्;
तिनीहरूले पृथ्वीका दीनदुःखीलाई
र गरिबलाई निल्छन्।+
-