मिका १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यसकारण म बिलौना गर्नेछु र रोइकराइ गर्नेछु;+ म खाली खुट्टा हिँड्नेछु र नाङ्गै घुम्नेछु।+ स्याल रोएझैँ म रुनेछु र सुतुरमुर्गले* जस्तै शोक गर्नेछु।
८ यसकारण म बिलौना गर्नेछु र रोइकराइ गर्नेछु;+ म खाली खुट्टा हिँड्नेछु र नाङ्गै घुम्नेछु।+ स्याल रोएझैँ म रुनेछु र सुतुरमुर्गले* जस्तै शोक गर्नेछु।