प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ६:२५-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ त्यसको सौन्दर्य देखेर मोहित नहोऊ;+

      त्यसको नशालु नयनमा तिमी लट्ठ नहोऊ।

      २६ वेश्‍याको मायाजालमा फस्ने मानिस दरिद्र हुन्छ,+

      अर्काकी स्वास्नीको पछि लाग्ने मानिसले आफ्नो अमूल्य जीवन गुमाउँछ।

      २७ कसैले छातीमा आगो राख्यो भने उसको लुगा डढ्‌दैन र?+

  • हितोपदेश ७:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ त्यसको घर चिहानमा* पुऱ्‍याउने बाटो हो,

      जसले मृत्युको गहिरो खाडलमा पुऱ्‍याउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने